कपिलवस्तु २० मंसिर । नेपाली युवकलाई रुसी सेनामा पठाउने गिरोहका १२ जना पक्राउ परेका छन्।उनीहरूमध्ये ११ जना मंसीर १४ गते र एक जना सोमबार (१८ गते) पक्राउ परेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले बताए।उनीहरुविरुद्ध प्रहरीले अनुसन्धानका लागि म्याद थपसमेत गरिसकेको छ।एसपी ढुंगेलका अनुसार मंसीर १३ गते दिपेन परियार, क्षितिज गिरी, शुभास लामा, मनिष…