बुटवल २४ मंसिर।रुसी सेनामा भर्ना भएका पाल्पाका एकयुवा दुईसाता देखि सम्पर्क विहिन भएको भन्दै परिवारले खोजि गरि स्वदेश फिर्ताको पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ। पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं। ३ भुवनपोखरी रुगका विष्णुबहादुर पौडेल एकमहिना अघिमात्रै रुसी सेनामा भर्ना भएर युक्रेनी सिमाक्षेत्रमा खटिएका थिए। विष्णुका दाई ईन्द्र बहादुर पौडेलका अनुसार विष्णु तिनवर्ष…