तानसेन । पाल्पाको तानसेन नगरपालिका –७ को निर्माणाधीन चिस्यान केन्द्र १२ वर्ष देखी अलपत्र अवस्थामा छ । भारतीय राजदूतावासको चार करोड ९९ लाख ९१ हजार नौ सय पाँच रुपैयाँको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो । चिस्यान केन्द्र सञ्चालनमा आउन नसक्दा जिल्लामा फलफूल, तरकारी उत्पादन गर्दै आएका किसान मर्कामा परेका छन् ।तानसेन वाघखोरमा निर्माणाधीन चिस्यान…