कपिलवस्तु, ०९ भदौ ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का स्थायी कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज महेश्वर जङ्ग गहतराज (अथक) ले विगतमा माओवादीको सक्दो सराप गर्नेहरू अहिले आफुहरुको काम देखेर पछि लागेको बताउनु भएको छ । आज शनिबार जनता सङ्ग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा भएको वडा केन्द्रीत कर्यक्रममा यस्तो बताउनु भएको हो ।…