पशुपति गिरी ।कपिलवस्तु जिल्लाको एकमात्रै क्यूएए प्रमाणित संस्था सिद्धार्थ क्याम्पस बाणगङ्गाले कक्षा १२ उत्तीर्ण बिद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।सिद्धार्थ क्याम्पसको आयोजनामा कक्षा १२ मा उतिर्ण भएका बिद्यार्थीहरु सम्मानित भएका छन । हालै प्रकाशित नतिजामा प्रथम, द्धित्तिय, तृतिय तथा उत्र्तीण हुने बिद्यार्थीलाई क्याम्पसले सम्मानित गरेको हो । सो कार्यक्रमका प्रमुख अतिथी रवि…