बुटवल, १० भदौ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित समाजवादी मोर्चाका शिर्ष नेता भदौ १२ गते बुटवल आउने भएका हुन् ।समाजवादी मोर्चा नेपाल, लुम्बिनी प्रदेशले आइतबार पत्रकार सम्मेलनमा गरी घोषणसभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी…