कात्तिक १४, काठमाडौँ नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एसका नेता तथा कार्यकर्ताहरूप्रति भावनात्मक आह्वान गर्दै पार्टीमा फर्किन आग्रह गर्नु भएको छ ।“जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् — यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो,” भन्दै अध्यक्ष ओलीले सबैलाई पुनः एकताबद्ध हुन आग्रह गर्नु भएको हो ।अध्यक्ष ओलीले लोकतन्त्रको…