बुटवल, २४ जेठ ।बुटवल र पाल्पाको बसन्तपुर डाँडा जोड्ने गरी निर्माण गरिएको लुम्बिनी केबलकारको भोलि प्रधानमन्त्री पुस्पकमल दाहालले उद्घाटन गर्ने भएका छन् । उक्त केबलकारको सञ्चालक कम्पनी बुटवल हिल्सले दिएको जानकारी अनुसार बिहीबार बिहान साढे १० बजे पाल्पाको तिनाउ गाउँपािलका–३, स्थित माथिल्लो स्टेशनमा उद्घाटन समारोह हुनेछ । केवलकार एकसाता अघि सञ्चालनमा आएको छ । बुटवल…