दाङ ६ जेठ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी र जिल्ला अध्यक्ष सुरामणि बेल्वासेसहितका नेता÷कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार तुलसीपुरमा सम्पन्न नेत्रलाल अभागीको ४० औं स्मृति दिवस कार्यक्रममा अवसरमा एमाले महासचिव शंकर पोखरेलले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।नेकपा एसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय…