बुटवल ५ जेठ । बुटवलमा लागूऔषधसहित दुई जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उप(महानगरपालिका–११ का ४० वर्षका नारायणप्रसाद सिंजापती र १९ की ४१ वर्षीया माया गुरुङ हुन् ।वडा प्रहरी कार्यालय बुटवलबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका नयाँबसपार्कबाट बिहीबार उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरुबाट १२ ग्राम ३७० मिलिग्राम…