काठमाडौँ, २१ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस लिन नपाएका कारण संसदमा विरोध गरेको टिप्पणी गरेका छन्। आइतबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष केसीले विगतमा केपी ओली प्रधानमन्त्री हुँदा विधेयकमा निधारले हस्ताक्षर गरेको उनको भनाइ छ। त्यस्तै, उनले भारतीयहरुले नेपालमा भारतीयलाई नागरिकता…