२२ जेठ, काठमाडौं । तराईका जिल्लामा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । पूर्व, मध्य र पश्चिम तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ । तातो हावा र लु लाग्न थालेपछि तराई मधेशका जिल्लाहरुमा विद्यालय बन्द गरिएको छ । सुदूरपश्चिमका केही स्थानमा गएराति र आज बिहान हल्का बदलीको अवस्था रहेकाले अन्य स्थानको तुलनामा…