काठमाण्डाै, १६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद् भवनमा राखिएकाे ‘अखण्ड भारत’ काे नक्सामा नेपालको भूमि समावेश गरिएकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग कुरा गर्नुपर्ने बताउनुभएकाे छ । भारतको नयाँ संसद् भवनमा काठमा कुँदिएको भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्दै उहाँले त्याे उचित नभएकाे प्रतिक्रिया दिनुभयाे । अखिल…