कपिलवस्तु २२ बैशाख । कपिलवस्तु नगरपालिका वडा नम्बर २ बर्दाहवा चोक नजिकै मुवारक अल उमरी गल्र्स कलेज स्थापना गरिएको छ । मुस्लिम बालिका र किशोरीहरुलाई लक्षित गरी बनाइएको कलेजमा कक्षा १ देखि ग्राजुएसन सम्म पढाई समेत संचालन भई सकेको छ । कलेजमा अनाथ बालिकाहरुलाई समेत राखिएको छ । कुबेतको बसायर च्यारेटीको सहयोग तथा मुबारकअल उमरी…