काठमाण्डौ, १५ । न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन शुरु भएको छ । आजदेखि काठमाण्डौमा देशभरका पालिकाका उपमेयर, उपाध्यक्षहरुको उपस्थितिमा न्यायिक समितिको राष्ट्रिय सम्मेलन शुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले डिजटल एपको उद्घाटन गरी न्यायिक समितिको राष्ट्रिय सम्मेलनको शुभारम्भ गर्नुभयो । डिजिटल एपमार्फत न्याय सेवा, अनलाइनमार्फत सेवा दिने उद्देश्यले एप ल्याएको जनाइएको छ । पालिकाको…