काठमाण्डौ, १२ चैत्र ।राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ सर्वसम्मतिले स्वीकृत भएको छ । आइतवार बसेको राष्ट्रिय सभाको बैठकबाट राष्ट्रिय मर्यादासम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत भएको हो । डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक सभासमक्ष पेस गर्नुभएको थियो । विधेयकमाथि सांसदहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो । विधेयकमा छलफल सकिएपछि राष्ट्रिय सभा अध्यक्षले विधेयकको विपक्षमा कोही पनि नरहेकाले विधेयक…