काठमाण्डौ, ११ चैत्र । सरकारले कोशी प्रदेश नामकरण विवादपछि गएको ५ गते आइतबार भएको घटनाको छानबिन गर्न समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । कोशी प्रदेश नामकरण विवादपछि देखिएको घटनाक्रमप्रति सरकार गम्भीर रहेकोे र ५ गते भएको…