गुल्मी १४ चैत । गुल्मीमा महिलालाई लगाउने तीन महिने सुई बाख्राका बोका, पाठालाई लगाउने गरेको पाइएकोछ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर २ र ७ मा रहेका कृषकको बोका पाठालाई तीन महिने सुई लगाउने गरेको पाइएको हो ।स्थानीय निजी क्षेत्रमा रहेका पशु सेवामा कामकाज गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूबाट नियम विपरित महिलामा…