हरि घिमिरे कपिलवस्तु, १२ चैत्र ।होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले प्रथम साधारणसभा तथा अधिवेशन गर्ने भएको छ । संघले यहिँ चैत्र १४ गते बाणगंगाको पिस हिमालयन रिसोर्टमा साधारण सभा तथा अधिवेशन गर्ने भएको हो । “युवा स्वरोजगार, व्यवसायीक समृद्धि, पर्यटन प्रवद्र्धन हाम्रो अभियान” भन्ने मूल नाराकासाथ स्थापित संघले विभिन्न कार्यहरु गर्दै आएको छ ।…