कपिलवस्तु १२ चैत ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ का दुई ब्यापारीले शनिवार आफनो जन्म दिन तौलिहवा स्थित बालगृहका बेसाहरा बालकसंग मनाएका छन । कपिलवस्तु उद्योग ब्यापार संघ बाणगंगा जिल्ला अध्यक्ष खिमानन्द पौडेल संघका कार्य समिति सदस्य मुक्ती राम कडेलले बालगृहमा २३ बेसाहरा बालकसंग मनाएका हुन । दुबै जनाले जन्म दिनको अवसरमा ३ वटा केक…