सरिता थारुचैत्र ८बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी थारुले वित्तिय साक्षरता व्यवसायमा मात्र नभई हरेक क्षेत्रमा आवश्यक पर्ने बताउनुभएको छ । वडा नं. २ मा सम्पन्न भएको वित्तिय शिक्षा एवं व्यवसायिक साक्षरता तालिममा प्रमुख अतिथीको रुपमा बोल्दै उहाले यस्तो बताउनुभएको हो । उहाले बचत गर्ने बानीको विकास गर्दै आम्दानी र खर्चको बारेमा योजना बनाएर आर्थिक क्रियाकलाप…