कपिलवस्तु, ०८ फागुन ।अखिल नेपाल ट्रेड युनियन महासंघ बाणगंगाको नगर अध्यक्षमा छेदी थारु चयन भएका छन् । बाणगंगा वडा न. २ मा भएको अखिल नेपाल ट्रेड युनियन महासंघ बाणगंगाको पहिलो भेलाले थारुलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै भेलाले उपाध्यक्षमा रीता कुमाई, सचिवमा पवित्रा थारु, सह सचिवमा सेरबहादुर गाह, कोषाध्यक्षमा राधेश्याम नेपालि चयन भएका छन्…