कपिलवस्तु १४ चैत। अबैध रुपमा भारतबाट भित्राइएको ४० बोरा चिनी कपिलवस्तु प्रहरीले बरामद गरेको छ । कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं.११ ओदारी स्थित सडकको छेउमा वेबारिसे अबस्थामा ४० बोरा १९८३ कि.ग्रा. चिनी बरामद गरिएको हो । १ लाख बाराबरको भंसार छली चिनी बरामद गरी सुठौलि भन्सार कार्यालय कपिलवस्तु पठाईएको प्रहरी निरिक्षक शैलेश्वरी बोहोराले बताए ।जिल्ला…