दाङ २६ माघ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आफ्नो जन्मदिनको अवसर पारी लमही डाइलाइसिस सेन्टरलाई रेफ्रिजेरेजर (फ्रिज) सहयोग गरेका छन् । बिहीबार ४१ औं जन्मदिन मनाउँदै पालिका अध्यक्ष पोख्रेलले उक्त रेफ्रिजेरेजर हस्तान्तरण गरेका हुन् । ‘मानवताको सेवा नै धर्म हो’ अध्यक्ष पोख्रेलले भने, “डायलाइसिस सेन्टर सञ्चालन र व्यवस्थापनमा सहयोग पुगोस् हरेक गरिब दुखी…