कपिलवस्तु, २५ माघ । कपिलबस्तु पर्यटन विकास समितिको आयोजनामा कपिलबस्तु विकास कोष गठनका लागी संकल्प प्रस्ताव पारित गर्न अभियानको रुपमा सञ्चालन गरिएको कार्यक्रमको पहिलो चरणको कार्यक्रमःपुरातत्वविद ,बौद्ध विद्धान तथा साहित्यकारहरुसँग अन्तक्रिया कपिलबस्तु पर्यटन विकास समितिका अध्यक्ष हरिश चन्द्र खनालको अध्यक्षता,वरिष्ठ पुरातत्वविद एवम लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रा.डा.बसन्त विडारीको प्रमुख आतिथ्यता, लुम्बिनी बौद्ध विश्वविद्यालयका पुरातत्व सँकायका कार्यक्रम…