अर्घाखाँची, २७ माघ ।अर्घाखाँचीको सितगंगामा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा सितगंगा नगरपालिका ७ का ५९ वर्षीय चोपबहादुर गाहा र ५० वर्षीय लालबहादुर राना रहेको प्रहरीले जनाएको छ । खेतमा वस्तु भाउ चराउँदै गर्दा गाहा र रानलाई शुक्रबार दिउँसो आक्रमण गरेको थियो । भालुको आक्रमणबाट गाहाको दाहिने हात र दाहिने खुट्टा…