कपिलवस्तु २६ माघ । माओवादी केन्द्र कपिलवस्तुका ५ नेताले केन्द्रिय पदाधिकारी सहित केन्द्रिय सदस्यको जिम्मेवारी पाएका छन् । ती मध्ये २ जना अधिबेशनवाटै निर्वाचित भएपनि ३ जनाले नया जिम्मेवारी पाएका हुन् । चक्रपाणी खनाल बलदेव केन्द्रिय सचिवमा र डोर प्रसाद उपाध्याय केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए । त्यसको महिना पछि इशरार अहमद खाँ कृन्द्रिय सदस्यमा…