कपिलवस्तु २० मंसिर । लुम्बिनी प्रदेशका चार जिल्लामा पोषण सुधार कार्यक्रम सञ्चालनमा आएको छ। हेलेन केयर इन्टरनेशनलको सहयोगमा एकीकृत पोषण कार्यक्रम सुरु भएको हो।पहिलो चरणमा प्रदेशका चार जिल्ला दाङ, रुपन्देही, कपिलवस्तु र नवलपरासी एकिकृत पोषण कार्यक्रम सञ्चालन हुन लागेको हो। यसबारे बुधवार भालुवाङमा सरोकारवालाहरुसंग अन्तरक्रिया तथा छलफल समेत गरिएको छ।लुम्बिनीमा १६ दशमलन २ प्रतिशतमा कुपोषण…