कपिलवस्तु १३ असोज । लुम्बिनी प्रदेशको योजना आयोगका नवनियुक्त सदस्य सरोज खनालले कपिलवस्तुले अव आर्थिक सामाजिक र सास्कृतिक विकासमा एकै साथ फड्को हान्ने वताउनु भएको हो । उहाले अव बन्ने योजना कपिलवस्तुलाई सास्कृतिक राजधानी र रुपन्देहीलाई आर्थिक राजधानी वनाउने गरी बन्ने भन्दै यसको लाभ कपिलवस्तुले पाउने दावि गर्नु भयो । विशेषगरि कपिलवस्तुको विकास र हकहितको…