पोखरा, जेठ १०सहकारीबाट सर्वसाधारणको रकम अपचलन गरेर फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले २ वटा सहकारी संचालन गरेको पाइएको छ। पोखरा र बागलुङमा ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का नाममा २ वटा छुट्टाछुट्टै सहकारी खोलेर उनले सर्वसाधारणको २ अर्ब अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ। सहकारीका अध्यक्ष एवं ढोरपाटनका मेयर नेपाली सम्पर्कविहिन भएपछि पीडित…