बुटवल ८ असोज । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थप सेवा विस्तार गरिएको छ । बिरामीको चाप बढेपछि सहजताका लागि सेवा थप गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा विस्तारित स्वास्थ्य सेवामा न्यूरो एच.डी.यु (नयाँ भवनमा), एनआइसियु (बेड विस्तार), एसएनसियु सेवा थप गरिएको हो ।यस्तै, बाल तथा प्रसूति विभाग टिकट काउन्टर तथा ल्याब रिपोर्ट एस.एम.एस सेवा पनि…