बुटवल २८ भदौ । रुपन्देहीमा विष्णु पौडेसंग प्रतिस्पर्धा गर्न एमाले त्यागेर नेकपा एस बनेका राजु गुरुङ अन्तत्वगोत्वा एमाले मै फर्कने तयारी थालेकाछन् । जसकालागि नेकपा एस त्यागेर स्वतन्त्र वाम पन्थी बनेका हुन् । प्राप्त जानकारी अनुसार नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले…