दाङ २३ पुस । पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङको देउखुरी क्षेत्रमा रुखहरु काटिएको बिषयमा अनुसन्धान सुरु भएको छ । त्यस बिषयमा जिल्ला प्रशासन कार्यालय दाङले चासो देखाउँदै तत्काल मनपरी रुख नकाट्न भन्दै पत्राचार गरेपछि रुख काट्ने क्रम हाल रोकिएको छ । लुम्बिनी प्रदेश राजधानीको केन्द्रभाग राप्ती गाउँपालिका क्षेत्रको सडक खण्डमा धमाधम रुखहरु काटिएका छन् ।…