कपिलवस्तु २८ जेठ ।कृषि, विज्ञान तथा प्रविधिमन्त्री डा। वेदुराम भुसालले चालु वर्षका लागि आवश्यक मल खरिद गरिसकेको बताएका छन्।शनिबार भक्तपुरमा आायेजित नेकपा ९एकीकृत समाजवादी० भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन्।सरकारले यस वर्षका लागि आवश्यक मल खरिद गरिसकेको र केही आइसकेको र केही भने आउन बाँकी रहेको पनि उनले बताए।उनले मलका…