पाल्पा २३ साउन । शिद्धार्थ करिडोरमा पर्ने चार जिल्लाका १५ पालिकाका जनप्रतिनिधिहरूको भेलाले सिद्धार्थ राजमार्ग यथासिघ्र स्तरोन्नतिमा जोड दिएको छ । सिद्धार्थ आर्थिक करिडोर क्षेत्रको विकासका लागि पहिलो काम राजमार्ग स्तरोन्नति भएको भेलाले निष्कर्ष निकालेको हो । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने १५ स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको भेला । करिडोर अन्तर्गत रुपन्देही, पाल्पा, स्याङजा…