लुम्बिनी ८ साउन । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा ओखर खेती फस्टाउन थालेको छ । त्यहाँका बासिन्दालाई ओखर खेतीसम्बन्धी तालिम र सहुलियत उपलब्ध गराएपछि उनीहरू यसमा केन्द्रित बनेका हुन । अहिले लुम्बिनी प्रदेशका रुकुम पूर्व, प्यूठान र रोल्पामा ओखर खेती भइरहेको छ । आफूले रोपेका ओखरमा फल लाग्न थालेपछि स्थानीय उत्साहित छन् । प्यूठानको नौबहिनी–१ का खिमबहादुर बुढामगर ओखर खेतीबाट…