रुपन्देही ६ बैशाख । नेपाली कांग्रेस बुटवल नगरसमितिले बुटवल उपमहानगरपालिकाको निर्वाचनका लागि मेयर तथा उपमेयर पदमा गरेको सिफारिसलाई लिएर कांग्रेसमा तिव्र असन्तुष्टी देखापरेको छ । कांग्रेसको नगरसमितिले मेयर पदमा खेलराज पाण्डेलाई सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेको बताएको थियो । खेलराज पाण्डेको नाम सिफारिस भएको प्रति कांग्रेसका ३ वटा क्षेत्रिय सभापति सहितले विज्ञप्ती जारी गर्दै…