भैरहवा २ चैत्र। भैरहवा अन्तराष्टिय विमानास्थलमा ५०० बढी स्थायी दरबन्दी भएपनि कर्मचारी अभाव जटिल बन्दै गएकोछ । यो विमानस्थलका लागि प्रशासन तर्फ कुल एक सय ५१ जनशक्तिको स्थायी दरबन्दी रहे पनि अहिले ३६ जनाले मात्रै काम गरिरहेका छन् । विमानस्थलका प्रमुख दाहालले विमानस्थलको सुरक्षालगायत अन्य कामका लागि नेपाल प्रहरीको कम्तीमा पनि एक सय ७० र…