कपिलवस्तु ८ फागुन । घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य भेषराज पाण्डेले लघु घरेलु तथा साना उद्योग विकासका दृष्टिले गणतन्त्रकालका ५।७ वर्ष उपलब्धी मुलक भएको वताउनु भएको छ । उहाले स्थानीय सरकार स्थापना संगै पालिका स्तरमा ५ लाख सम्मको पूजीवाट संचालन हुने उद्योग दर्ता हुने ब्यवस्था भएपछि घरेलु तथा साना उद्योगको संख्या निकै वढेको…