रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले समृद्ध लुम्विनी आफैवाट शुरुवात गरेको छ । मेयरका पुत्रलाई अहेवमा नियुक्त गरेर ज्वाईलाई सब इन्जिनियर बनाएर र हाकीमको सालोलाई कम्प्यूटर अपरेटरमा नियुक्त गरेर विशेष समृद्धीको अभियान तीव्र पारेको हो । लुम्विनी सास्कृतीक न.पा.मा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले कर्मचारी नियुक्तिमा मनपरी गरेको घटना यहि बिबरणसंगै छताछुल्ल भएको छ ।। उनीहरूले आफन्तलाई…