कपिलवस्तु २५ भदौ । राजनैतिक रुपमा गठबन्धन र एमाले बीच दरिलो प्रतिस्पर्धा हुने लुम्विनी प्रदेशमा आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीमा जुटेका राजनीतिक दलहरुले संघ तथा प्रदेशका लागि धमाधम उम्मेदवार सिफारिस गरेका छन् । लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट प्रतिनिधिसभातर्फ २६ सिटका लागि दलहरुले आ–आफ्ना उम्मेदवार सिफारिस गरेका छन् । मुख्य दलहरुले…