काठमाडौं, १२ बैशाख । स्वास्थ्य मन्त्रालयले पछिल्लो दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै कम्तिमा चार साता लकडाउन गर्न सुझाव दिएको छ ।कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी )मा यो सुझाव आएपनि निर्णय भएको छैन । शनिबार अपरान्ह ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम भएको…