बुटवल ५ भदौ । बुटवल उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले वार्षिक कार्यसञ्चालन तालिका स्वीकृत गर्दै मंसिरभित्र उपभोक्ता समितिसँग सम्झौता गर्ने र माघ भित्रै ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाहरुको सम्झौता गर्ने निर्णय गरिएको नगर प्रवक्ता शिव रानाले जानकारी दिए।स्वीकृत तालिकाअनुसार साउनदेखि कात्तिकसम्म योजनाहरुको लगत स्टिमेट गर्ने, उपभोक्ता समिति गठन गर्ने र मंसिरमा सम्झौता गरेर जेठसम्म योजना सम्पन्न गर्नुपर्नेछ।क्रमागत…