कपिलवस्तु ५ माघ । नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला कार्य समितिको बैठक सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तौलीहवामा रहेको पार्टी कार्यालयमा नियमित बैठक सम्पन्न भएको हो । बैठकले कोषाध्यक्ष पदमा ध्यानेन्द्र हरिवशं मणि त्रिपाठीलाई मनोनित गरेको कांग्रेस जिल्ला सचिव शक्ति सिहं ठकुरीले जानकारी दिनु भयो । साथै बैठकले टोल बिकास समिति गठन नभएका क्षेत्रमा गठन…