काठमाडौं ७ पुस । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनबारे सत्तारुढ दलबीच मतभेद भइरहेका बेला सत्ता गठबन्धनको एउटा दल जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीलाई २०औं शताब्दीको ‘जमेको’ दिमागले होइन, २१औं शताब्दीको ‘खुला’ दिमागले सोच्न आग्रह गरेका छन् ।बुधबार सामाजिक सञ्जालमार्फत पूर्व प्रधानमन्त्री डा. भट्टराईले एमसीसी अपनाउँदा विदेशी…