काठमाडौं २० मंसिर । काठमाडौंको दरवारमार्गस्थित विइङ ह्युमन कपडा पसलबाट स्रोत नखुलेको ७९ लाख ५० हजार नगदसहित एकजना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरवारमार्ग र काठमाडौं परिसरबाट खटिएको प्रहरी टोलीले सो पसलका सञ्चालक हिरोसी खनाललाई सो रकमसहित पत्रक्राउ गरेको हो । नेपाली एक हजार दरका १०० वटा भएको ४९ वण्डल र…