काठमाडौं २४ माघ - देशभर नेकपा एमाले प्रवेशको लहर चलेको छ । हरेक दिन कम्तीमा चार पाँच जिल्लामा अन्य पार्टीपरित्याग गरी एमालेमा प्रवेश गर्नेको लहर चलेको हो ।यही क्रममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गुल्मी जिल्लाका पूर्व जिल्ला सेक्रेटरी खिम खड्कासहित विभिन्न पार्टीका ५० जनाले एमाले प्रवेश गर्नुभएको छ । रूपन्देहीमा भएको एक…