कपिलवस्तु १० कार्तिक ।उपनिर्वाचनबाट राष्ट्रिय सभामा प्रवेश गरेका कपिलवस्तुका दृगनारायण पाण्डेय आठ महिनामै आउट हुने भएका छन् । यो संगै पदिय जिम्मेवारीका हिसावले उनी घर न घाटको हुन पुगेका छन् । एमालेवाट प्रदेश सभामा निर्वाचित भएर संसदीय समितिको सभापति भई सुविधा लिदै आएका पाण्डे सत्ताको खेलमा लागेर एमाले परित्याग गर्न पुगेका थिए । राष्ट्रिय सभाका…