काठमाडौं १६ पुस । अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । कांग्रेस महामन्त्री गगन थापाको समन्वयमा बिहीबार भएको भेटमा डा. केसीले आफूले राखेका सातबुँदे मागबारे देउवाको ध्यानाकर्षण गराएका छन् । देउवाले केसीका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएको केसीका सहयोगी प्रीतम सुवेदीले सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। भेटमा डा. केसीले अब उप्रान्त सरकारी…