काठमाडौं १३ पुस । तमू ल्होसार २०७८ को उपलक्ष्यमा सात पत्रकार पुरस्कृत भएका छन् । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले मंगलबार एक कार्यक्रमको आयोजना गरी विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुलाई पुरस्कृत गरेको हो । वरिष्ठ पत्रकार उजीर मगर पूर्वप्रधानसेनापती छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । यस्तै, सोही पुरस्कारबाट मर्दी न्युज डटकमका…